Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • 2.3K
    SHARES

  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं,

    स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

    सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँ कारोबार भएको थियो ।

    त्यसतै आज चाँदी प्रतितोला तीन हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार