आइतवार, कार्तिक १६ २०८२१२:०६:१८
काठमाडौं ,
नेपाली बजारमा आज सुनको भाउ बढेको छ।
आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो।
शुक्रबार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology