Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ९००, हालसम्मकै उच्च कायम

सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ९००, हालसम्मकै उच्च कायम


  • 2.3K
    SHARES

  • सुनको मूल्य प्रतितोला  रु दुई लाख ४८ हजार ९००, हालसम्मकै उच्च कायम

    काठमाडौं ,

    सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ। 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार