Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य आज पनि बढ्यो , प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ

सुनको मूल्य आज पनि बढ्यो , प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ


  • 901
    SHARES

  • सुनको मूल्य आज पनि बढ्यो , प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ

    काठमाडौँ 

    आज मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  आज छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो ।

     यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार