Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोला सुनको मूल्य रु दुई लाख ६ सय

सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोला सुनको मूल्य रु दुई लाख ६ सय


  • 733
    SHARES

  • सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोला सुनको मूल्य रु दुई लाख ६ सय

    काठमाडौँ ,

    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ ।

    त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिद बिक्री भइरहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार