Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

साउन महिनाको अन्तिम सोमबार, देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो

साउन महिनाको अन्तिम सोमबार, देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो


  • 2.6K
    SHARES

  • साउन महिनाको अन्तिम सोमबार, देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो

     काठमाडौं 

     साउन महिनाको अन्तिम सोमबार आज। सोमबारे व्रत लिएर शिवको पूजा गर्दै आएकाहरूले विधिपूर्वक व्रत समापन गर्दैछन् ।

    अन्तिम सोमबार भएकोले आज देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो लागेको छ ।

    साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

    यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार