Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुन मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ

सुन मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ


  • 3.6K
    SHARES

  • सुन मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ

    काठमाडौं .

    नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएकाे छ।

     सुनको मूल्य आज शुक्रबार एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।

    यससँगै सुनकाे भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेकाे छ। 

    बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैया कायम भएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार