Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने मन्त्रिपरिषद्काे  निर्णय

भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने मन्त्रिपरिषद्काे  निर्णय


  • 1.8K
    SHARES

  • भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने  मन्त्रिपरिषद्काे  निर्णय

    काठमाण्डाै – सरकारले साेमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतवार (आज) को मन्त्रिपरिषद्काे बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

    यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार