Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने अर्थमन्त्री महत

कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने अर्थमन्त्री महत


  • 1.2K
    SHARES

  • कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने अर्थमन्त्री  महत

    काठमाण्डाै,

    अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने बताएका छन ।

    शनिवार आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन ।

    उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाए । उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने बताए ।

    साथै,उनले   नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार