Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज माघ १ , माघे संक्रान्ति

आज माघ १ , माघे संक्रान्ति


  • 1.6K
    SHARES

  • आज माघ १ ,  माघे संक्रान्ति

     

    आज माघ १ गते अर्थात् माघे संक्रान्ति ।

    थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।

    मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ-आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार