Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा आजदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी,राष्ट्रपति भण्डारी उद्घाटन गर्ने

बुटवलमा आजदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी,राष्ट्रपति भण्डारी उद्घाटन गर्ने


  • 1.4K
    SHARES

  • बुटवलमा आजदेखि  राष्ट्रिय औद्योगिक प्रदर्शनी,राष्ट्रपति  भण्डारी उद्घाटन गर्ने

    बुटवल,

    बुटवलमा आजदेखि १५ गते सम्म  राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ आयोजना हुदै छ । 

    प्रदर्शनीको  राष्ट्रपति विद्यादेवी भण्डारीले  आज दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।।

    आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको छ । 
    अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल तयार भएपछि बुटवल मण्डपमा यो पहिलो प्रदर्शनी हुन लागेको हो ।

     प्रदर्शनीमा ४ सय ५० स्टलहरू सहभागी छन् । प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ । 

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार