बिहिवार, मंसिर ८ २०७९११:४९:२६
तिलोत्तमा,
श्री तिलोत्तमा बहुमुखी सहकारी संस्थाको २६ औ साधारण सभा तथा १० औ अधिवेशन हुने भएकाले सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई अनिवार्य उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ ।
मिति, २०७९,मंसिर २४ गते शनिबार
समय, बिहान १०,ंं३० बजेदेखि
स्थान , होटल पौवा तिलोत्तमा,३
उपस्थिती जनाउनाका लागी शेयर सदस्यता परिचय पत्र अनिवार्य रुपमा लिई आउनु हुन अनुरोध गर्दछौ ।
अध्यक्ष
माधवलाल देवकोटा
श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड तिलोत्तमा ,२ परिवार
निर्वाचन तालिका,
मतदाताको पहिलो नामावली प्रकाशन,२०७९।०८।१२ बिहान १० वजेदेखि ४ वजेसम्म ।
मतदाता नामावली माथि दावी विरोध ,१३ गते , बिहान १० वजेदेखि २ वजेसम्म ।
मतदाता अन्तिम नामावली प्रकाशन ,१४ गते बिहान १० वजेदेखि २ वजेसम्म ।
उम्मेदवारको दरखास्त दर्ता गर्ने, १५ गते बिहान १० वजेदेखि २ वजेसम्म ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन,१५ गते दिउंसो ३ वजेदेखि ४ वजेसम्म ।
उम्मेदवार माथि दावी विरोध , १६ गते बिहान १० वजेदेखि २ वजेसम्म ।
दावी विरोध माथि छानविन,१८ गते बिहान १० वजेदेखि २ वजेसम्म ।
उम्मेदवारी फिर्ता मिति ,१८ गते दिउंसो २ वजेदेखि २० गते बिहान १० वजेसम्म ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन,२० गते १० वजेदेखि १ वजेसम्म ।
प्रचारप्रसार कार्यक्रम , २० गते दिउंसो १ वजेदेखि २३ गते बिहान ९ वजेसम्म ।
मतदान २४ गते बिहान १० वजेदेखि ४ वजेसम्म हुने छ ।
निर्वाचन संयोजक
टेक बहादुर थापा