Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

  आज लुम्बिनी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

  आज लुम्बिनी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


  • 1.5K
    SHARES

  •   आज लुम्बिनी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

    काठमाडौं ,

      आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा  धेरै पानी पर्ने  सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका थोरै स्थानमा उच्च वर्षाको समेत सम्भावना रहेको जनाएको छ। 

    कतै भने हल्कादेखि मध्यम वर्षा हुनेछ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार