Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज राष्ट्रिय बाल दिवस ,‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार

आज राष्ट्रिय बाल दिवस ,‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार


  • 2.4K
    SHARES

  • आज राष्ट्रिय बाल दिवस ,‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार

    काठमाडौं ,

    ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

    ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। 

     नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।दिवस २०६३ सालदेखि मनाउन थालिएको हो।

    अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार