Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

  आज निजामती सेवा दिवस ,व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’

  आज निजामती सेवा दिवस ,व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’


  • 2.2K
    SHARES

  •   आज  निजामती सेवा दिवस ,व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’

     काठमाडौं,

      आज १९ औं निजामती सेवा दिवस  मनाइँदै छ ।

    ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

    २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

    उत्कृष्ट निजामती पुरस्कार पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोधले पाउनेछन् । निजामती पुरस्कार ३० जनालाई प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

     

     
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार