Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


  • 1.7K
    SHARES

  • गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको  मृत्यु

    गुल्मी ,

    गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

    आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

    ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार