Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आज पूर्वी क्षेत्रका केही ठाउँमा प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

आज पूर्वी क्षेत्रका केही ठाउँमा प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने


  • 3.0K
    SHARES

  • आज पूर्वी क्षेत्रका केही ठाउँमा  प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

    काठमाण्डाै 

    आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

    अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने  दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।  

    केही  ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

    पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार