Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज दुई वटा प्रदेश लुम्बिनी र प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९-८० का लागि  नीति तथा कार्यक्रम ल्याउँदै

आज दुई वटा प्रदेश लुम्बिनी र प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९-८० का लागि  नीति तथा कार्यक्रम ल्याउँदै


  • 3.9K
    SHARES

  • आज दुई वटा प्रदेश  लुम्बिनी र   प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९-८० का लागि  नीति तथा कार्यक्रम ल्याउँदै

    बुटवल,

      आज दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९-८० का लागि  नीति तथा कार्यक्रम ल्याउँदैछन् ।

    प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । 

    प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । 

    लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार