Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आज सुनको भाउ ३५ सय रुपैयाँले घट्यो ,तोलाको  एक लाख २ हजार

आज सुनको भाउ ३५ सय रुपैयाँले घट्यो ,तोलाको  एक लाख २ हजार


  • 1.2K
    SHARES

  • आज  सुनको भाउ ३५ सय रुपैयाँले घट्यो ,तोलाको  एक लाख २ हजार

    काठमाण्डाै ,

    सुनको भाउ आज ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलाको  एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार