Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज सुनको मूल्य २ हजारले बढयो, प्रतितोलाको एक लाख १ हजार ९ सय

आज सुनको मूल्य २ हजारले बढयो, प्रतितोलाको एक लाख १ हजार ९ सय


  • 1.3K
    SHARES

  • आज सुनको मूल्य   २ हजारले बढयो, प्रतितोलाको एक लाख १ हजार ९ सय

    काठमाडौ ,

     आज सुनको मूल्य २ हजारले बढेको छ। 

    २ हजारले बढेर सुन आज एक लाख १ हजार ९ सय पुगेको छ। शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको थियो। 

    तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

    यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार